अभियान टेलिभिजन२३ फाल्गुन २०८०, बुधबार १४:१२
गैँडाकोट, १ माघ ।
चौथो गैँडाकोट महोत्सव अन्तर्गत आयोजना गरिएको भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो भएको छ ।
प्रतियोगितामा सहभागी १७ वटा टोलीलाई पछाडि पार्दै भजन प्रतियोगितमा पहिलो भएको कैलाश संन्यास आश्रम भजन समूहले २० हजार रुपैयाँ पु...